काठमाडौं, ५ असोज । चाडवाडका लागि अग्रिम टिकट वुकिङ गर्ने यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन ।
आज देखि दशैंको अग्रिम टिकट वुकिङ खुल्ने भनिएपनि इन्धनको मुल्य घटाउनु पर्ने व्यवसायीको माग छ । व्यवसायीले काउन्टर खोलेनन र आज पनि इन्धनको अभाव नै छ । राजधानीमा विहानै पेट्रोल भर्न चालकहरुको लामो लाइन बसेका छन् ।




