यो वहुमतको होइन, मिलिजुली सरकार हो, प्रचण्डको मौनता अर्थपुुर्ण छ : डा.सुन्दरमणि दिक्षित (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

यो वहुमतको होइन, मिलिजुली सरकार हो, प्रचण्डको मौनता अर्थपुुर्ण छ : डा.सुन्दरमणि दिक्षित (भिडियोसहित)

sundarmani dikshit

काठमाडौं, १९ भदौ । चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुले बर्षौ अध्यन गरेर प्राप्त गरेको लाइसेन्स, मेडिकल काउन्सिललाई बुझिदिएका छन् । थोरै व्यंग्य भए पनि मुलत: यो आक्रोश हो । नेपालको राजनीति पछिल्लो समयमा यही घटनाले तातेको छ । यो घटनाले नेपालको राजनीतिलाई कस्तो प्रभाव पार्नेछ ? चिकित्सकहरुको आन्दोलन र नेपालको राजनीतिमा ठुलो मौका पाएको सरकार,जो सँग दुई तिहाईको बहुमत छ र त्यो सरकार जसरी चल्नु पर्ने हो, त्यसरी चल्न सकेको छैन भनेर गाँउदेखि सिंहदरबारसम्म प्रस्नहरु उठ्न थालेका छन् । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले विश्लेषक डा.सुन्दरमणि दिक्षितसँग गरेको कुराकानी हेर्नुहोस् :