बार्सिलोनाले हाल्यो नेइमार बिरुद्ध मुद्धा, एक अर्ब रुपैयाँ माग | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

बार्सिलोनाले हाल्यो नेइमार बिरुद्ध मुद्धा, एक अर्ब रुपैयाँ माग

काठमाडौँ, ७ भदौ । भर्खरैमात्र बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेन पिएसजी गएका खेलाडी नेइमार बिरुद्ध कल्बले नयाँ सम्झौता गर्दा दिएको बोनस फिर्ता माग्दै मुद्धा दायर गरेको छ।

 

बार्सिलोनासँग नेइमारले पिएसजी जानुभन्दा नौ महिना अगाडि पाँच वर्षका लागि सम्झौता नविकरण गरेका थिए। बार्सिलोनासँग गरेको सम्झौता पूर्ण नभएकाले क्लबले नेइमारलाई दिएको बोनस पचासी लाख मिलियन युरो झण्डै एक अर्ब रुपैयाँ फिर्ता मागेको हो।

 

पिएसजी गएसँगै बार्सिलोनाले नेइमारको २६ मिलियन लोयल्टी बोनस पनि रोकेको छ।

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

३ घन्टा अघि