अन्ततः बार्सिलोनामा भित्रिने भए फिलिप कौटिन्हो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साउन २३ , काठमाण्डौँ । लिभरपुलका मिडफिल्डर फिलिप कौटिन्हो यो साता बार्सिलोना क्लबमा भित्रिने भएका छन् । नेयमार पेरिस एन्ड जर्मेन (पिएसजी) गएपछि बार्सिलोनाले अर्का ब्राजिलियन खेलाडी कौटिन्होलाई विकल्पको रुपमा हेर्दै आएको थियो ।

खेलाडी कौटिन्होलाई क्लबमा ल्याउनको लागि क्लबले १ सय मिलियन भन्दा माथि खर्चिने बासिलानाको एजेन्सीले जनाएको छ । नेयमारको ट्रान्सफरबाट २ सय २२ मिलियन युरो प्राप्त गरेको बार्सिलोनाले यो साता देखिनै कौटिन्हो क्लबमा आबद्ध हुने भनाई राखेको छ । यस अघि दुई प्रस्ताव नकारेका उनले यस पटक भने आवश्यक सहमति भइसकेको बुझिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);