काठमाडाैं, ११ साउन । नेपालको राजनीतिमा विकृति बढ्दै गएको छ । राजनीतिमा ठेकेदारहरु पनि हावी हुन थालेका छन्,जसका कारण स्वच्छ र मर्यादित राजनीति परिचालनमा समस्या उत्पन्न भएको नेकपाका नेता रामचन्द्र झाले बताए । माउण्टेन टेलिभिजनको कार्यक्रम ‘माउण्टेन-संवाद’मा बोल्दै नेता झाले यस्तो बताएका हुन् । ठेकेदारका कारण विकास निर्माण प्रभावित भएकाले राजनीतिमा ठेकेदारीकरण अन्त्य हुनुपर्नेमा उनले जोड दिए । यी र यस्तै विषयमा आधारित रहेर माउण्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बालकृष्ण प्रसादले नेता झा सँग गरेको ‘माउण्टेन संवाद’ हेर्नकालागि भिडियो हेर्नुहोस्:
राजनीतिमा ठेकेदारीकरण अन्त्य हुनुपर्छ : झा (भिडियोसहित)
ताजा समाचार
आकाशमा बादल–अध्यारोले ढाक्यो काठमाडौं
७ घन्टा अघि




