सुत्केरीपछिको रक्तस्राव रोक्न फुटबल र भलिबल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

काठमाडौँ, ४ भदौ । सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गर्न थालिएको छ। सुन्दै अनौठो लागे पनि यो खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफल अस्तापतालसम्म बिरामी पठाउन सम्भव भएको छ।

 

विगतमा हामले सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न महिलाको तल्लो पेट र दुईवटै गोडाको पिंडुलामा साईकलको ट्युवले बाँध्यौँ। अनि ट्युवमा आमा भर्दै त्यसको चापले रक्तस्राव रोक्दै उपचार गरिरहने या रेफल अस्पताल पठाउने निर्णय गथ्यो, नागरिक दैनिकले खबर छापेको छ।