भुकम्प, नाकाबन्दी र बाढी : तीन बर्षमा तीन खर्ब ३० अर्ब क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौँ, ४ भदौ । ब्यावसायिक कुखुरापालन गर्दै आएका रौतहट सोनरयिाका किसान शिवंशंकर यादव अहिले घर न घाटका भएका छन् ।

 

बैंकबाट ६६ लाख ऋण लिएर तीन बर्षअघि शुरु गरेको कुखुरा फार्म बाढीले बगाएपछि उनी घर न घाटका भएका हुन् ।

 

एकातिर बाढीले बस्ने घर छैन, अर्कोतर्फ बाढिले आम्दानीको एउटै माध्यम कुखुरा पनि खायो । आजको अन्नपुर्ण पोस्ट दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);