क्रोएसियाद्वारा नाइजेरिया २–० गोलअन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

क्रोएसियाद्वारा नाइजेरिया २–० गोलअन्तरले पराजित

काठमाडौं, ३ असार । विश्वकप फुटबलको समूह डीअन्तर्गत क्रोएसियाले नाइजेरियालाई पराजित गरेको छ । क्रोएसियाले गएराति भएको खेलमा नाइजेरियालाई २–० गोलअन्तरले पराजित गरेको हो ।

नाइजेरियालाई पराजित गर्ने क्रममा आत्मघाती गोल उपहार पाएको क्रोएसियाले पेनाल्टीको सहारा लियो । नाइजेरियाले खेलको ३२ औं मिनेटमा आत्मघाती गोल गरेको थियो ।

इटेबोको आत्मघाती गोलमा अग्रता लिएको क्रोएसियाले खेलको ७१ औं मिनेटमा पेनाल्टीको अवसर पायो । लुका मोड्रिकले कुनै गल्ती नगरी पेनाल्टीको अवसरलाई सदुपयोग गरेर क्रोएसियालाई २–० को जित दिलाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);