नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेपछि सडक अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेपछि सडक अबरुद्ध

landsliode in muglin

काठमाडौं, २२ जेठ । निर्माणाधीन नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । बिहानैबाट पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ ।