एमाले-माओवादी एकतापछिको नयाँ पार्टी, चुनाव चिह्न : सुर्य | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

एमाले-माओवादी एकतापछिको नयाँ पार्टी, चुनाव चिह्न : सुर्य

bam

काठमाडौं, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो ।,

नाम : नेपाल कम्युनिष्ट पार्टी
सिद्धान्त : स्माक्र्सवादी लेनिनवादी
मार्गदर्शक सिद्धान्त : स् जनताको जनवाद
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल
केन्द्रीय कमिटी:  स् ४४१ सदस्यीय
केन्द्रीय समितिमा:  स् एमालेवाट २४१ र माओवादीबाट २०० स्थायी कमिटी स् ४३ सदस्यीय
स्थायी कमिटीमा : प्रतिनिधित्व स् एमालेबाट २५ र माओवादीबाट १८ चुनाव चिह्न स् सुर्य, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);