प्रथम 'नेपाल सेफ दिवस' मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

प्रथम ‘नेपाल सेफ दिवस’ मनाईयो

nepal chef day

काठमाडौं, २२ बैशाख । नेपाल सेफ एशोसियसन अफ नेपालको आयोजनामा ‘नेपाल सेफ दिवस’ मनाइएको छ । सेफ दिवसको अवसरमा आयोजित कार्यक्रममा होटलमा खाना पकाउने सेफहरुले पर्यटन क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने बताए ।

सरकारले पर्यटन क्षेत्रमा स्थीर कार्यक्रमहरु ल्याउनुपर्ने उनीहरुको भनाइ छ । कार्यक्रममा नेपालभरका १४ सय सेफ सहभागी थिए ।