धनुषाधाम नगरपालिका धारापानीमा बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

धनुषाधाम नगरपालिका धारापानीमा बम बिस्फोट

bomb

 धनुषा, २२ चैत ।  धनुषाधाम नगरपालिका ९ स्थित धारापानीमा बम बिस्फोट भएको छ । नेत्रबिक्रम चन्द्र नेतृत्वको नेकपा माओबादीका कार्यकर्ताद्दारा बम बिस्फोट भएको हो । बिस्फोटमा परि एक महिला घाईते भएकी छन् ।