सिन्धुलीको बीपी पार्कमा बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सिन्धुलीको बीपी पार्कमा बम बिस्फोट

bom bisfot

सिन्धुली,२ फागुन । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा बम बिस्फोट भएको छ ।

शुक्रबार बिहान बिहान ३ बजेतिर सुनकोशी गाउँपालिकाको बिपी पार्कमा रहेको टेलिकमको टावर परिसरमा कुकर बम बिस्फोट भएको हो ।

बिस्फोटपछि टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।

टावरभित्र रहेको घरमा कुकरको बिर्को अड्एिको र कुकरको भाग भुँईमा रहेको, पेट्रोलको गन्ध आउने खाली बोटल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);