म ढुक्कले भन्छु -लोकतन्त्र अजय र एमाले अजम्बरी छ : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८३, आइतबार

म ढुक्कले भन्छु -लोकतन्त्र अजय र एमाले अजम्बरी छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई देशको निर्णायक शक्ति बनाउने सङ्कल्पका साथ अघि बढेको बताएका छन्। पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अजम्बरी रहेको जिकिर गरेका हुन्।

अध्यक्ष ओलीले भने, ‘पुराना पार्टीहरू सकिए, पुराना नेताहरूको दिन गए र एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्न खोजिएको छ, प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर उर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ। ‘

Leave a Reply