स्वदेशी वस्तुको उपयोग बढाउन प्रधानमन्त्री ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

स्वदेशी वस्तुको उपयोग बढाउन प्रधानमन्त्री ओलीको आग्रह

२०८१,१२,८

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन्।नेकपा एमालेको जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरे।

कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहन गर्न सरकार तत्पर रहेको बताएका छन।

Leave a Reply

ताजा समाचार