काठमाडौं, १८ माघ । सिंहदरबारको पूर्विगेट अगाडीको सडकमा निर्माण सामाग्री राखिँदा पैदल यात्रीलाई सास्ती भएको छ । यसरी सडक कब्जा गरी निर्माण सामाग्री राख्नाले पैदल यात्रु मात्र नभएर सवारी साधन सञ्चालनमा समेत अवरोध पैदा भएको छ । के यसरी व्यक्तिले भवन बनाउँदा निर्माण सामाग्री सडकमा राख्न पाइन्छ ? के भन्छन् सरोकारवाला निकाय र पैदल यात्री भिडियो हेर्नुहोस्:
सिंहदरबारको पूर्विगेट अगाडीको सडकमा निर्माण समाग्री (भिडियोसहित)
ताजा समाचार
भारतको पटाका कारखानामा विष्फोटः २१ को मृत्यु
४ घन्टा अघि
विद्युतीय गाडी आयात घट्यो, इन्धनबाट चल्ने बढ्यो
४ घन्टा अघि
केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
४ घन्टा अघि
सत्ताको चक्रव्युह र न्यायको मरण
४ घन्टा अघि




