सिंहदरबारको पूर्विगेट अगाडीको सडकमा निर्माण समाग्री (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिंहदरबारको पूर्विगेट अगाडीको सडकमा निर्माण समाग्री (भिडियोसहित)

काठमाडौं, १८ माघ । सिंहदरबारको पूर्विगेट अगाडीको सडकमा निर्माण सामाग्री राखिँदा पैदल यात्रीलाई सास्ती भएको छ । यसरी सडक कब्जा गरी निर्माण सामाग्री राख्नाले पैदल यात्रु मात्र नभएर सवारी साधन सञ्चालनमा समेत अवरोध पैदा भएको छ । के यसरी व्यक्तिले भवन बनाउँदा निर्माण सामाग्री सडकमा राख्न पाइन्छ  ? के भन्छन् सरोकारवाला निकाय र पैदल यात्री भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);