हामीले काम गर्ने अवसरै नपाएर मुलुक नबनेको हो :शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

हामीले काम गर्ने अवसरै नपाएर मुलुक नबनेको हो :शंकर पोखरेल

२०८१,११,१६

नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताए। एमाले पेसागत विशेष जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको उनको जिकिर थियो।

कार्यक्रममा पेसागत महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले मुलुकमा अस्थिरताबाट अगाडि बढाउनुको विकल्प नभएको बताए।

 

Leave a Reply