मिनेसोटाका गभर्नर टिम वाल्जद्वारा डेमोक्रेटिकबाट उपराष्ट्रपति उम्मेदवार स्वीकार | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

मिनेसोटाका गभर्नर टिम वाल्जद्वारा डेमोक्रेटिकबाट उपराष्ट्रपति उम्मेदवार स्वीकार

भाद्र ७, २०८१ शुक्रबार

युएस मिनेसोटाका गभर्नर टिम वाल्जले इलिनोइसको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवारीलाई आधिकारिक रूपमा स्वीकार गर्नुभएको छ । संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिको मनोनयन स्वीकार गर्न पाउनु आफ्नो जीवनको सम्मान भएको बताउनु भयो ।

वाल्जले अगस्ट १९ देखि अगस्ट २२ सम्म तय भएको पार्टीको राष्ट्रिय अधिवेशनको तेस्रो दिनको भाषणमा यस्तो बताउनुभएको हो । पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन, पूर्वसभामुख न्यान्सी पेलोसी र सदन अल्पसंख्यक नेता हाकिम जेफ्रिजले प्राइम टाइम भाषण दिनुभयो ।

Leave a Reply

ताजा समाचार