नेपाल-भारत सीमामा इन्धनको धन्दा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

नेपाल-भारत सीमामा इन्धनको धन्दा

petrol taskari

भैरहवा,१४ माघ । नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी बढेको छ ।नेपालमा भन्दा भारतमा इन्धनको मूल्य महँगो भएकाले अवैध निकासी बढेको हो ।भारतबाट सामान लिएर आउने ट्रकहरुबाट नै अवैध निकासी भइरहेको बताइएको छ । मनोरञ्नजन शर्माले भैरहवाबाट यो खबर लेखेका हुन् ।

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि पश्चिम तराइका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमावर्ती नाकाबाट यसको अवैध निकासी हुने गरेको हो ।सवारी साधनमा मात्र नभई ग्यालेनमा लगेर समेत सिमावर्ती भारतीय बजारमा बिक्री गर्ने र त्यहाँ प्रयोग गर्ने क्रम बढेको हो ।खबर आजको कारोबार दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);