काठमाडौं,५ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३१ पैसा र विक्रिदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ७ पैसा र विक्रिदर १४४ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ८१ पैसा र विक्रिदर ८७ रुपैयाँ २० पैसा रहेको बैंकले जनाएको छ ।