प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने एमालेको तयारी | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने एमालेको तयारी

काठमाडौं, १४ असोज । सरकारले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आलटाल गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल एमाले संसद्मा फेरी आक्रामक रूपमा प्रस्तुत हुने भएको छ ।

यता सत्ता पक्ष भने एमालेले अनेक बखेडा झिकेर सहमतिमा आउन नचाहेको आरोप लगाइरहेको छ । एमालेले आइतबार बोलाएको प्रतिनिधि सभाको बैठकमा शून्य र विशेष समयबाहेक सरकारको बिजनेस रहेको कार्यसूचीमा प्रवेश नदिने तयारीमा छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);