काठमाडौं, १८ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ३ पैसा र विक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसैगरी, एक स्विस फ्रान्सको खरिददर १४५ रुपैयाँ ८ पैसा र विक्रिदर १४५ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ ।