हरि भण्डारी, २४ चैत्र प्यूठान । प्यूठानमा एक युवकको वेवारिसे शव फेला परेको छ । अन्दाजी २३ वर्षिय युवकको शव प्यूठान नगरपालिका ४ स्थित खेलकुद मैदान नजिक झिमरुक नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख रञ्जितसिंह राठोरले वताए । अहिले सवको पहिचान गर्ने काम भईरहेको राठोरले वताए। सवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पत्ताल प्यूठानमा राखिएको छ ।
ताजा समाचार
पूर्वराजालाई वर्षमानको चेतावनी,मुख नमिठ्याए हुन्छ
१२ घन्टा अघि
त्रिविको अध्ययन प्रतिवेदनमाथि संसदमा छलफल शुरु
१३ घन्टा अघि
Polskie kasyna online – przewodnik dla graczy
१४ घन्टा अघि