काठमाडौं, २९ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ४० पैसा र विक्रिदर १४० रुपैयाँ ४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६रुपैयाँ १५ पैसा र विक्रिदर ८६ रुपैयाँ ५५ पैसा रहेको बैंकले जनाएको छ ।