सरकारप्रति महरको टीप्पणी– तासको महल गर्ल्यामगुर्लुम ढले आश्चर्य नमाने हुन्छ | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

सरकारप्रति महरको टीप्पणी– तासको महल गर्ल्यामगुर्लुम ढले आश्चर्य नमाने हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले हालको सरकार ढलेमा भने कुनै आश्चर्यचकित मान्नु पर्ने टीप्पणी गरेका छन् ।

महरले सामाजिक सञ्जाल मार्फत यस्तो टीप्पणी गरेका हुन् । उनले हालको सरकारलाई बहुस्वरुप, बहुरंगी, फरक फरक सिद्धान्तको ईट्टाबाट बनेको तासको महलको संज्ञा दिदै सरकार गर्ल्याम गुर्लुम कुनैदिन आफै ढल्यो भने कुनै आश्चर्यचकित मान्नु पर्ने बताएका छन् ।

उनले नेपाली कांग्रेसको अन्तिम गन्तव्य सत्ता मात्र नरहेको भन्दै कांग्रेस शशक्त प्रतिपक्षीको भुमिकामा रहेर संविधानको रक्षा,स्थिरता र समृद्धि तथा जनजीविकाका पक्षमा कृयाशील रहने समेत उल्लेख गरेका छन् ।

Leave a Reply