काठमाडौं । बुधबार राति बाग्लुङ जिल्लामा तीन स्थानमा भुकम्पले तीन ठुला झट्का दिएको छ ।
राष्ट्रिय मापन तथा अनुसन्धान केन्द्रले बाग्लुुङमा ४.७, ५.३ र ४ रेक्टर स्केलका तीन भुकम्प गएको जानकारी दिएको हो ।
भुकम्पले अधिकारी चौर वरपर दूईपटक र खुंगामा झट्का दिएको हो ।