बाग्लुुङमा भुकम्पको तीन झट्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बाग्लुुङमा भुकम्पको तीन झट्का

काठमाडौं । बुधबार राति बाग्लुङ जिल्लामा तीन स्थानमा भुकम्पले तीन ठुला झट्का दिएको छ ।

राष्ट्रिय मापन तथा अनुसन्धान केन्द्रले बाग्लुुङमा ४.७, ५.३ र ४ रेक्टर स्केलका तीन भुकम्प गएको जानकारी दिएको हो ।

भुकम्पले अधिकारी चौर वरपर दूईपटक र खुंगामा झट्का दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);