बाजुरामा स्थानियबीच झडप हुँदा ११ जना घाइते (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

बाजुरा, ६ पुस । बाजुराको गौमुल गाउँपालिका मानकोटमा भुवा पर्व मनाइरहेका स्थानीय एक आपसमा झगडा गरेका छन् । झगडाले उग्ररुप लिँदा स्थानीबीच हानाहान भएको थियो । झडपमा परी कम्तीमा ११ जना घाइते भएका छन् ।

घाईते भएका मध्ये ७ जनाको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भईरहेको छ । ४ जनाको भने जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज रिफर गरिएको जिल्ला जन स्वास्थ्य अधिकृत रमेश कुंवरले बताए । राजनीतिक विषयलाई लिएर  झडप भएको स्थानीयको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);