शुक्रबार एमाले स्थायी समितिको बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं, ६ पुस । नेकपा एमालेले स्थायी समिति बैठक डाकेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एमालेले शुक्रबारका लागि स्थायी समिति बैठक बोलाएको हो ।

पहिलो दल बनेको एमालेले निर्वाचनको समिक्षा, नयाँ सरकार गठन, समानुपातिक सांसदको नाम लगायतका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको हो ।

बैठकमा राष्ट्रियसभा अध्यादेशका विषयमा पनि छलफल हुने छ । बैठक उपाध्यक्ष बामदेव गौतमको निवासमा बस्ने तय भएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);