एमालेले बोलायो स्थायी समितिको आकस्मिक बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेले बोलायो स्थायी समितिको आकस्मिक बैठक

काठमाडौं, २ फागुन । नेकपा एमालेले स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिने तयारी गरेपछि एमालेले स्थायी समिति बैठक बोलाएको हो ।

नयाँ सरकार गठन र माओवादीसँगको पार्टी एकताको विषयमा निर्णय लिन स्थायी समिति बैठक बस्न लागेको हो । बैठक तीन बजेपछि पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);