३२ क्लबको सहभागितामा क्लब विश्वकप हुने | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

३२ क्लबको सहभागितामा क्लब विश्वकप हुने

काठमाडौँ । फिफाले क्लब विश्वकपको आयोजना गर्ने भएको छ । फिफाका अध्यक्ष गिआनी इन्फान्टिनोले २०२५ देखि ३२ क्लबलाई सहभागी गराएर क्लब विश्वकपको शुरुवात गर्ने घोषणा गरेका हुन् ।

फिफाको पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले २०२५ मा हुने क्लब विश्वकप बारे जानकारी दिएका हुन् ।

अहिले हुने क्लब विश्वकपमा आयोजकसहित ७ टिम मात्र सहभागि हुने गरेका छन् ।

फिफाको यस निर्णयले फुटबलको क्रेज अझँ बढ्ने अनुमान गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);