ट्याक्टरबाट खसेर १७ वर्षीय युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ट्याक्टरबाट खसेर १७ वर्षीय युवकको मृत्यु

काठमाडौं। दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। दाङको दंगिशरण गाउँपालिका – ३ एकलीमा ट्याक्टरबाट खसेर  स्थानीय १७ वर्षीय सुदिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो। सोमबार साँझ  रा १ त ४५९३ नम्बरको गुडिरहेको ट्याक्टर चौधरी अचानक खसेका थिए । ट्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);