लोकदोहोरी प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा जिसी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लोकदोहोरी प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा जिसी

अर्घाखाँची । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र जिसीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा तेजेन्द्र समशेर पाण्डे, सागर परियार र बन्दना चौहान चयन भएका छन् ।  सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा, सहसचिवमा तिलका भुसाल र सहकोषाध्यक्षमा तेजबहादुर नेपाली रहेका छन् ।सदस्यमा पूजा केसी, नवीन रसाइली, श्रीधर पन्थी, मानबहादुर विक, बेगम पुन, ठाकुर गन्दर्भ, जीवन खड्का र शिव रन्जन रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);