पुष्कर भट्ट २७ फागुन कञ्चनपुर । मृतकलाई सहिद घोषण गर्नु पर्ने, मृतकको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नु पर्ने र दोषिलाई कारवाहि गर्नु पर्ने जस्ता विभिन्न मागहरु राख्दै आज पुर्नवासका स्थानिय बासिन्दाहरु विरोत्रमा उत्रिएका छन् । पुर्नवासमा भएका भारतियका पसल तथा घरहरुमा स्थानिहरुले तोडफोड गरेका हुन । कञ्चनपुरको पुर्नवासमा आज गौतमको शव लाई फुल माला चढाई बजार परिक्रमा गराउने कार्यक्रम रहेको छ ।
पुर्नवासका स्थानिय बासिन्दाहरु विरोत्रमा उत्रिए
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
११ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
११ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
१२ घन्टा अघि




