महोत्तरी २ मा राजपाका शरतसिंह भण्डारी विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

महोत्तरी २ मा राजपाका शरतसिंह भण्डारी विजयी

काठमाडौं, २५ मंसिर । महोत्तरी क्षेत्र नम्बर दुईबाट राष्ट्रिय जनता पार्टीका शरतसिंह भण्डारी ३० हजार ७२२ मतसहित विजयी भएका छन्।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका किरण यादवले १३ हजार ९७४ मत प्राप्त गरेकी छन्।