कांग्रेसका एनपी साउदलाई हराउँदै एमालेका नरबहादुर धामी निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कांग्रेसका एनपी साउदलाई हराउँदै एमालेका नरबहादुर धामी निर्वाचित

कञ्चनपुर, २५ मंसिर । कञ्चनपुर क्षेत्र नं. २ मा कांग्रेस नेता एनपी साउदलाई हराउँदै एमालेका उम्मेदवार नरबहादुर धामी निर्वाचित भएका छन्। उनले ८ हजार भन्दा बढी मतान्तरले साउदलाई हराएका हुन्।

आइतबार राति सम्पन्न मतगणना अनुसार धामीको ३३ हजार ३२० मत छ भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता तथा पूर्वमन्त्री साउदको २४ हजार ८९३ मत छ।

यसअघि कञ्चनपुर १ बाट माओवादी उम्मेदवार विना मगर निर्वाचित भइसकेकी छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);