धनगढी । माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।
विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी
ताजा समाचार
पुनः थुनामा जान सक्छन् सन्दीप
४५ मिनेट अघि
कांग्रेसले विपक्षी दलको बैठक डाकेपछि ओली झस्किए
२ घन्टा अघि