काभ्रेमा गणेश लामा पराजित गर्दै चन्द्र लामा विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, २५ मंसिर। काभ्रे १ को प्रदेशसभा २ मा कांग्रेसका गणेश लामालाई पराजित गर्दै नेकपा एमालेका चन्द्र लामा विजयी भएका छन्।एमालेका चन्द्रले ४ हजार १७७ मतान्तर गणेशलाई पराजित गरेका हुन्।

एमालेका चन्द्रले २४ हजार ४४७ मत पाएका छन् भने कांग्रेसका गणेशले २० हजार २७० मत पाएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);