बाजुरा । बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।
बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी
ताजा समाचार
पहिलो गभर्नर हिमालयशमशेर राणाको ९५ वर्षमा निधन
३७ मिनेट अघि
आज हिमाली भू–भागमा हिमपात हुने
१ घन्टा अघि
एकीकृत समाजवादीको बैठक आज पनि
१ घन्टा अघि
आज राष्ट्रियसभाको उपाध्यक्षको मनोनयन दर्ता
२ घन्टा अघि