सर्लाही २ मा भारी मतान्तरले राजपाका महेन्द्र राय यादव विजयी | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

सर्लाही, २५ मंसिर। सर्लाही २ मा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव विजयी भएका छन्।

महेन्द्रले नेपाली कांग्रेसका जंगीलाल रायलाई १० हजार २ सय १५ मतको भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। महेन्द्रले २९ हजार १ सय ९१ मत प्राप्त गरे भने जंगीलाल रायले १८ हजार ९ सय ७६ मत प्राप्त गरेका छन्।

 

ताजा समाचार