स्याङ्जा : एमाले उम्मेद्वारभन्दा उप-प्रधानमन्त्री गोपालमान श्रेष्ठ १८ सय मतले पछाडी | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

स्याङ्जा : एमाले उम्मेद्वारभन्दा उप-प्रधानमन्त्री गोपालमान श्रेष्ठ १८ सय मतले पछाडी

पोखरा, २५ मंसिर । स्याङ्जाको क्षेत्र नम्बर २ मा उप प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठ १८१९ मतले पछि परेका छन्।
 
एमालेकी नेतृ तथा बाम गठबन्धनी साझा उम्मेदवार पद्मा अर्यालले ५७०५ मत ल्याएर अग्रता लिईरहँदा नेपाली कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठको ३८८६ मत रहेको छ।

ताजा समाचार