महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।
महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।
गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी
ताजा समाचार
मेरो मन कहिल्यै बुढो हुँदैनः राजेश हमाल
२ घन्टा अघि
सरकारबाट तत्काल नबाहिरिने रास्वपाको निर्णय
३ घन्टा अघि
रास्वपाले सरकार छाडे के हुन्छ ?
४ घन्टा अघि
बन्द प्रशिक्षणमा क्यानले सन्दीपलाई पनि बोलायो
५ घन्टा अघि