गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।
महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।

Leave a Reply