धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ मा एमालेका महतो विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ, २६ मंसिर । धनुषा क्षेत्र नम्बर ४ को ‘ख’बाट नेकपा एमालेका पोलिटव्यूरो सदस्य शत्रुधन महतो विजयी भएका छन् ।

उनी १२ हजार ८ सय मत प्राप्त गरी बिजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बासलाल महतोलाई पराजित गरेका हुन् । बासलालले ११ हजार ५४९ मत प्राप्त गरेका थिए ।

सो क्षेत्रमा संघीय समाजवादी फोरमका राजकिशोर महतोले ७ हजार ९४० मत प्राप्त गरे । एमाले नेता महतोको यो क्षेत्रमा तेस्रो जित हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);