रामेछापमा कांग्रेसका तामाङ निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

रामेछापमा कांग्रेसका तामाङ निर्वाचित

रामेछाप । रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् । तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त  गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए ।तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए ।

Leave a Reply