रामेछाप । रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् । तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए ।तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए ।
रामेछापमा कांग्रेसका तामाङ निर्वाचित
ताजा समाचार
पहिलो गभर्नर हिमालयशमशेर राणाको ९५ वर्षमा निधन
४७ मिनेट अघि
आज हिमाली भू–भागमा हिमपात हुने
१ घन्टा अघि
एकीकृत समाजवादीको बैठक आज पनि
२ घन्टा अघि
आज राष्ट्रियसभाको उपाध्यक्षको मनोनयन दर्ता
२ घन्टा अघि