पर्साको जिराभवानी गाउँपालिकामा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पर्साको जिराभवानी गाउँपालिकामा एमाले विजयी

UML

पर्सा, ७ असोज । पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको छ । एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार रामप्रित महतो विजयी भएका छन् । उनले २ हजार ९५९ मत प्राप्त गरी विजयी भए ।

उपाध्यक्ष पदमा एमालेका उम्मेदवार उषा चौधरी विजयी भएकी छन् । चौधरीले २ हजार ५५३ मत हासिल गरी विजयी भएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);