सप्तरी, २३ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट विजयी भएका छन् । उनले २१ हजार ६ सय २० मत प्राप्त गरी निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याए ।
ताजा समाचार
जलवायु परिवर्तन, नेपालमा प्रभाव र समाधानका उपाय
५ घन्टा अघि
गृहमन्त्री गुरूङले दिए पदबाट राजीनामा
७ घन्टा अघि




