सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका सिके राउत नेतृत्वको जनमत पार्टी विजयी भएको छ । अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका हुन्। यादव २ हजार ९ सय ९४ मतसहित अध्यक्षमा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवीनकुमार झाले २ हजार २ सय ४७ मत प्राप्त गरे । रेणु २ हजार ६ सय ९० मतसहित उपाध्यक्षमा निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकै आशदेवी मण्डलले २ हजार ३ सय ४ मत प्राप्त गरिन् ।
सप्तरीको बलान बिहुल गाउँपालिकामा सिके राउतको जनमत पार्टी विजयी
ताजा समाचार
ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
४ घन्टा अघि
उच्च रक्तचाप नियन्त्रण गर्न यी खानेकुरा खानुहोस्
४ घन्टा अघि
राष्ट्र बैंकको नाफा ८७ अर्ब ६० करोड नाफा
४ घन्टा अघि
डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला
६ घन्टा अघि