सिरहा १ मा कांग्रेसका गिरी फराकिलो मतान्तरले अगाडि | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

सिरहा, २३ मंसिर। सिरहा–१ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रदीप गिरी फराकिलो मतले अग्रता लिएका छन्।गिरिले ५२२८ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेको गंगाप्रसाद यादवले ३८७२ मत प्राप्त गरका छन्।

 

ताजा समाचार