बर्दिया १ मा दुई गौतमबीच टक्कर, कसको मत कति ? | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

बर्दिया । बर्दिया क्षेत्र नं. १ मा पूर्वमन्त्री र बहालवाला मन्त्रीबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पूर्व उपप्रधानमन्त्री बामदेव गौतम र जिल्ला सभापति समेत रहेका बहालवाला सिँचाइमन्त्री तथा कांग्रेस उम्मेदवार सञ्जयकुमार गौतमबीच चुनावी टक्कर देखिएको हो।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार बामदेव गौतमले १६७९४ मत ल्याउँदै अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले १४३८० मतका साथ पछ्याई रहेका छन्।

ताजा समाचार